सीधै सामग्रीमा जाने

बाइबलले वास्तवमा के सिकाउँछ?

फिरौतीको बलिदान—परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार (भाग २)

यो अध्ययन निर्देशिका बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ५ मा आधारित छ।

फिरौतीको बलिदानले हामीलाई कसरी लाभ पुऱ्‍याउँछ र यसप्रति आभारी भएको कुरा हामी कसरी देखाउन सक्छौं थाह पाउनुहोस्‌।