संसारभरका यहोवाका साक्षीहरू

स्वीजरल्याण्ड

  • जुरिक, स्वीट्‌जरल्याण्ड—पोस्टरमार्फत बाइबलको सन्देश विज्ञापन गर्दै

  • मन्ट्रो, स्वीट्‌जरल्याण्ड—शाटो डे शियोन नजिकै बाइबलमा आधारित प्रकाशन दिंदै

  • लुसर्न, स्वीट्‌जरल्याण्ड—jw.org बाट बाइबलमा आधारित भिडियो देखाउँदै

  • लाभु क्षेत्र, स्वीट्‌जरल्याण्ड—बाइबलको सन्देश बाँड्‌दै

संक्षिप्त जानकारी—स्वीजरल्याण्ड

  • जनसङ्ख्या: ८८,१३,०००
  • बाइबल सिकाउने सेवकहरू: २०,०२४
  • मण्डली: २५८
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ४४५

हाम्रो अभिलेखालयबाट

तिनीहरूले सबैभन्दा राम्रो कुरा दिए

दोस्रो विश्‍वयुद्धलगत्तै जर्मनीका सङ्‌गी भाइबहिनीलाई मदत गर्न यहोवाका साक्षीहरूले के गरे?