संसारभरका यहोवाका साक्षीहरू

कम्बोडिया

संक्षिप्त जानकारी—कम्बोडिया

  • जनसङ्ख्या: १,६८,५५,०००
  • बाइबल सिकाउने सेवकहरू: १,११६
  • मण्डली: १७
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: १५,२९५

प्रहरीधरहरा—अध्ययन संस्करण

सानो छँदा मैले गरेको छनौट

अमेरिकाको ओहायो राज्यको कोलम्बसका एक जना सानो केटोले कम्बोडियन भाषा सिक्ने निर्णय गऱ्यो। किन? यस छनौटले उसको भविष्यलाई कस्तो प्रभाव पाऱ्यो?