संसारभरका यहोवाका साक्षीहरू

मलावी

संक्षिप्त जानकारी—मलावी

  • जनसङ्ख्या: २,०७,२८,०००
  • बाइबल सिकाउने सेवकहरू: १,०९,१०८
  • मण्डली: १,८८२
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: २११

प्रहरीधरहरा—अध्ययन संस्करण

यहोवाले मलाई सही बाटो देखाउनुभयो

जीवनी: किथ इटन

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

टेलिभिजन अनि रेडियोमार्फत अधिवेशनको कार्यक्रम प्रसारण

सन्‌ २०२० को अधिवेशन इन्टरनेटमार्फत उपलब्ध गराइएको थियो। तर मलावी र मोजाम्बिकमा धेरै जनासँग इन्टरनेटको सुविधा छैन। त्यसोभए उहाँहरूले अधिवेशनबाट कसरी लाभ उठाउनुभयो?

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

इन्टरनेट नपुगेको ठाउँमा JW स्याटेलाइट च्यानल पुग्छ

इन्टरनेटको सुविधा नभए पनि अफ्रिकाका हाम्रा भाइबहिनीहरूले कसरी JW ब्रोडकास्टिङ कार्यक्रम हेर्न सकेका छन्‌?