संसारभरका यहोवाका साक्षीहरू

निकारागुआ

  • लास पिलास, निकारागुआ—बाइबलबाट प्रचार गर्दै

संक्षिप्त जानकारी—निकारागुआ

  • जनसङ्ख्या: ६८,५५,०००
  • बाइबल सिकाउने सेवकहरू: २८,८४३
  • मण्डली: ४६६
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: २४०

अनुभव

बाढीले सुसमाचार फैलायो

घनघोर वर्षापछि निकारगुआका बासिन्दाहरूले आशै नगरेको माध्यमबाट मदत पाए।