संसारभरका यहोवाका साक्षीहरू

पोर्चुगल

  • सिन्ट्रा, पोर्चुगल—घरघरको प्रचार गर्दै

संक्षिप्त जानकारी—पोर्चुगल

  • जनसङ्ख्या: ९९,७४,०००
  • बाइबल सिकाउने सेवकहरू: ५२,४९८
  • मण्डली: ६५३
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: १९२

प्रहरीधरहरा—अध्ययन संस्करण

पोर्चुगलमा राज्यको बिउ छर्ने काम कसरी सुरु भयो?

पोर्चुगलमा राज्यको सुसमाचार प्रचार गर्न सुरु गर्ने प्रचारकहरूले कस्ता अवरोधहरू पार गरे?

प्रहरीधरहरा—अध्ययन संस्करण

परमेश्वरले हामीलाई विभिन्न तरिकामा असीम अनुग्रह देखाउनुभयो

डग्लस र मेरी गेस्टले क्यानाडामा अग्रगामी गर्दा र ब्राजिल अनि पोर्चुगलमा मिसनरी सेवा गर्दा परमेश्वरको असीम अनुग्रह अनुभव गरे।