संसारभरका यहोवाका साक्षीहरू

सामोआ

  • अपिया, सामोआ—सामोअन भाषाको भिडियो देखाउँदै

संक्षिप्त जानकारी—सामोआ

  • जनसङ्ख्या: २,०६,०००
  • बाइबल सिकाउने सेवकहरू: ५५२
  • मण्डली: १२
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ३९२

प्रहरीधरहरा—अध्ययन संस्करण

हामीले “उच्च कोटिको एउटा मोती” फेला पाऱ्‍यौँ

अस्ट्रेलियाका विन्स्टन र पामेला पेनको अर्थपूर्ण जीवनबारे पढ्‌नुहोस्‌।

प्रहरीधरहरा—अध्ययन संस्करण

“टापुहरू, जो अनेकौं छन्‌, आनन्दित होऊन्‌!”

परिचालक निकायका सदस्य जेफ्री ज्याकसनको जीवनी पढ्‌नुहोस्‌।