सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रहरीधरहरा सङ्ख्या १ २०२३ | मानसिक सुस्वास्थ्य​​—⁠तर कसरी?

संसारभरि नै लाखौँ मानिसलाई मानसिक स्वास्थ्य समस्याले सताएको छ। जुनसुकै उमेर, आर्थिक स्तर, शैक्षिक योग्यता, जाति र धर्मका मानिसहरूले विभिन्‍न मानसिक स्वास्थ्य समस्या भोगिरहेका छन्‌। मानिसहरूलाई के-कस्ता मानसिक स्वास्थ्य समस्या हुन्छन्‌ अनि त्यसले तिनीहरूलाई कस्तो असर पुऱ्‍याउँछ? यस पत्रिकामा उपयुक्‍त उपचार अपनाउनुको फाइदाबारे अनि त्यस्ता बिरामीहरूले बाइबलबाट कस्तो लाभ उठाउन सक्छन्‌ भन्‍नेबारे छलफल गरिएको छ।

 

मानसिक स्वास्थ्य समस्या—विश्‍वव्यापी समस्या

मानसिक स्वास्थ्य समस्या जुनसुकै उमेर र पृष्ठभूमिका मानिसहरूलाई हुन सक्छ। बाइबलका सल्लाहहरूले तपाईँलाई मानसिक रूपमा स्वस्थ रहन कसरी मदत गर्छ, बुझ्नुहोस्‌।

ईश्‍वर तपाईँलाई माया गर्नुहुन्छ

यहोवा हाम्रो सोचाइ र भावना सबैभन्दा राम्ररी बुझ्नुहुन्छ भनेर हामी किन ढुक्क हुन सक्छौँ?

१ | प्रार्थना—“आफ्नो सारा फिक्री उहाँमाथि बिसाओ”

के तपाईँ आफूलाई सताइरहेको जस्तोसुकै चिन्ताको लागि ईश्‍वरलाई प्रार्थना गर्न सक्नुहुन्छ? अचाक्ली चिन्ताको सामना गरिरहेकाहरूलाई प्रार्थनाले कसरी मदत गर्छ?

२ | “धर्मशास्त्रबाट पाइने सान्त्वना”

बाइबलमा चाँडै हामीले कुनै पनि किसिमको भावनात्मक पीडा भोग्नु नपर्ने समय आउनेछ भन्‍ने आशा पाइन्छ।

३ | विगतका उदाहरणहरूबाट सिक्नुहोस्‌

भावनात्मक रूपमा गाह्रो हुँदा एक्लो महसुस नगर्न बाइबल पात्रहरूको विवरणले मदत गर्छ।

४ | धर्मशास्त्रमा व्यावहारिक सल्लाहहरू पाइन्छ

बाइबलको कुरामा मनन गर्दा र व्यावहारिक लक्ष्य राख्दा मानसिक स्वास्थ्य समस्यासित जुझ्न कसरी मदत पुग्छ, थाह पाउनुहोस्‌।

मानसिक स्वास्थ्य समस्या भएकाहरूलाई मदत गर्नुहोस्‌

मानसिक स्वास्थ्य समस्यासित जुझिरहेको साथीलाई आवश्‍यक मदत दिँदा तिनलाई धेरै सजिलो हुन्छ।