सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रहरीधरहरा सङ्ख्या ३ २०१८ | के ईश्‍वरले तपाईँको ख्याल राख्नुहुन्छ?

के ईश्‍वरले तपाईँको ख्याल राख्नुहुन्छ?

विपत्ति वा दुःखकष्ट आइपर्दा र मृत्यु हुँदा ईश्‍वरले देख्नुहुन्‍न अनि वास्ता गर्नुहुन्‍न जस्तो लाग्न सक्छ। बाइबल भन्छ:

“धर्मीहरूमाथि यहोवाको नजर रहन्छ अनि तिनीहरूको उत्कट बिन्ती सुन्‍न उहाँले आफ्नो कान थाप्नुहुन्छ; तर ज-जसले खराब काम गर्छन्‌, तिनीहरूदेखि यहोवाले आफ्नो अनुहार फर्काउनुहुन्छ।”—१ पत्रुस ३:१२.

यस अङ्‌कको प्रहरीधरहरा-ले ईश्‍वरले हामीलाई कसरी मदत गर्नुहुन्छ र सबै दुःखकष्ट हटाउन के गर्दै हुनुहुन्छ, त्यसबारे बुझ्न मदत गर्छ।

 

“ईश्‍वर कहाँ हुनुहुन्थ्यो?”

पीडादायी घटनाले गर्दा के तपाईँको मनमा यस्तो प्रश्‍न उठेको थियो: ‘ईश्‍वरले मेरो ख्याल राख्नुहुन्छ र?’

के ईश्‍वर तपाईँको चासो राख्नुहुन्छ?

ईश्‍वर तपाईँको भलो चाहनुहुन्छ भन्‍ने कुराको कस्ता प्रमाणहरू छन्‌?

के ईश्‍वर तपाईँलाई राम्ररी चिन्‍नुहुन्छ?

ईश्‍वरसित हामी र हाम्रो आनुवंशिक संरचनाबारे विशेष ज्ञान छ। यसले उहाँ हरेकलाई राम्ररी चिन्‍नुहुन्छ भनी देखाउँछ।

के ईश्‍वर समानुभूति देखाउनुहुन्छ?

ईश्‍वर हाम्रो अवस्था बुझ्नुहुन्छ, चासो र समानुभूति देखाउनुहुन्छ भनेर बाइबलले आश्‍वासन दिन्छ।

दुःखकष्ट—के ईश्‍वरले दिनुभएको सजाय हो?

के ईश्‍वरले मानिसहरूले गरेको पापको सजाय दिन रोगबिमार र दुःखकष्ट पठाउनुभएको हो?

कसले गर्दा दुःखकष्ट भोग्नुपरेको हो?

ईश्‍वरको वचन बाइबलले दुःखकष्ट हुनुको तीन कारणबारे बताएको छ।

ईश्‍वरले छिट्टै सबै दुःखकष्ट हटाउनुहुनेछ

ईश्‍वरले छिट्टै सबै दुःखकष्ट र अन्याय हटाउन कदम चाल्नुहुनेछ भनेर कसरी थाह पाउन सक्छौँ?

ईश्‍वरमाथि भरोसा राख्दा कस्तो फाइदा हुन्छ?

ईश्‍वरले प्रतिज्ञा गर्नुभएको उज्ज्वल भविष्यको आशा बलियो बनाउन धर्मशास्त्रले मदत गर्छ।

तपाईँले दुःखकष्ट भोग्दा ईश्‍वरलाई कस्तो लाग्छ?

तपाईँले दुःखकष्ट भोग्दा ईश्‍वरलाई कस्तो लाग्छ भनी बाइबलका यी पदहरूले बुझ्न मदत गर्छ।