सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रहरीधरहरा सङ्ख्या ३ २०२० | मायालु ईश्‍वरबाट सधैँभरि रहने आशिष्‌ पाउनुहोस्‌

ईश्‍वरले मानिसजातिलाई कस्ता आशिष्‌हरू दिने प्रतिज्ञा गर्नुभएको छ? के तपाईँ उहाँको लिखित वचनमा भरोसा गर्न सक्नुहुन्छ? यस अङ्‌कका लेखहरूमा ईश्‍वरका केही प्रतिज्ञाहरूबारे चर्चा गरिएको छ, तपाईँले ती प्रतिज्ञाहरूमा विश्‍वास गर्न सक्नुको कारणहरूबारे व्याख्या गरिएको छ अनि प्रतिज्ञा गरिएका यी आशिष्‌हरू तपाईँ कसरी पाउन र आनन्दित हुन सक्नुहुन्छ भनेर प्रस्ट पारिएको छ।

 

मायालु ईश्‍वरको आशिष्‌ सधैँभरि पाउन सक्नुहुन्छ

के तपाईँ संसार युद्ध, हिंसा र झैझगडामुक्‍त भएको चाहनुहुन्छ? यो सपना मात्र होइन; यो ईश्‍वरले गर्नुभएको प्रतिज्ञा हो।

मायालु सृष्टिकर्ता हाम्रो ख्याल राख्नुहुन्छ

मायालु बुबाले जस्तै ईश्‍वर हाम्रो हेरचाह गर्नुहुन्छ। कसरी?

मायालु सृष्टिकर्ताले कसरी आफ्नो प्रतिज्ञाहरूबारे बताउनुहुन्छ?

ईश्‍वरले कसरी भविष्यवक्‍ताहरूलाई चलाएर हाम्रो लागि आफ्नो सन्देश लेख्न लगाउनुभयो?

के ईश्‍वरको लिखित वचनमा केही परिवर्तन गरिएको छ?

विज्ञहरूले अहिले हामीसित भएको बाइबलबारे के पत्ता लगाएका छन्‌, विचार गर्नुहोस्‌।

ईश्‍वरबारे उहाँका भविष्यवक्‍ताहरूबाट सिक्न सक्छौँ

तीन जना वफादार भविष्यवक्‍ताबाट ईश्‍वर र उहाँले आशिष्‌ दिनुहुने तरिकाबारे सिक्न सक्छौँ

ईश्‍वरको अनुमोदन पाउन नियमित प्रार्थना गर्नुहोस्‌

हामीले कसरी प्रार्थना गऱ्‍यौँ भने ईश्‍वरले हाम्रो प्रार्थना सुन्‍नुहुन्छ र आशिष्‌ दिनुहुन्छ?

ईश्‍वरको आज्ञा पालन गर्नेहरूले आशिष्‌ पाउँछन्‌

आज्ञाकारी हुँदा कसरी ईश्‍वरको आशिष्‌ पाउन सकिन्छ, दुइटा तरिका विचार गर्नुहोस्‌।

छिमेकीलाई प्रेम देखाउने तरिका

अरूलाई प्रेम देखाउनु सधैँ सजिलो नभए तापनि त्यसो गर्न सकिन्छ।

खाँचोमा परेकाहरूलाई मदत गर्नेहरूले पाउने आशिष्‌

हामीले खाँचोमा परेका मानिसहरूलाई मदत गर्दा ईश्‍वरको अनुमोदन र आशिष्‌ कसरी पाउन सक्छौँ?

सृष्टिकर्ताबाट सधैँभरि आशिष्‌ पाउन सक्नुहुन्छ

ईश्‍वरले अब्राहामसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहुँदा पृथ्वीमा जीवन कस्तो हुनेछ?

के तपाईँले कहिल्यै सोच्नुभएको छ?

जीवनमा आइपर्ने समस्याहरू र ईश्‍वरबारे उब्जेका प्रश्‍नहरूको जवाफ पाउनुहोस्‌।