सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ब्यूँझनुहोस्! सङ्ख्या ३ २०२० | के पूर्वाग्रह हटाउने कुनै उपाय छ?

हामीमध्ये धेरैले अरूमा भएको पूर्वाग्रही भावना सजिलै थाह पाउँछौँ। तर आफूमा पूर्वाग्रह विकास भएको भने थाह पाउन गाह्रो हुन सक्छ।

पक्षपाती नहुन मदत गर्न सक्ने केही व्यावहारिक सुझावहरू विचार गर्नुहोस्‌।

 

पूर्वाग्रह—के तपाईँमा विकास भएको छ?

हामी पूर्वाग्रही भएको देखिन सक्ने केही सङ्‌केतहरू के-के हुन्‌?

सत्यतथ्य पत्ता लगाउनुहोस्‌

गलत जानकारीले अरूप्रतिको हाम्रो दृष्टिकोण धमिलो बनाइदिन सक्छ। विगतमा सैन्य सेवामा लागेका एक व्यक्‍तिको जीवनमा घटेको सत्य घटनाले यो कुरा कसरी देखाउँछ, बुझ्नुहोस्‌।

समानुभूति देखाउनुहोस्‌

समानुभूति देखाउन गाह्रो लाग्नु केको सङ्‌केत हुन सक्छ?

अरूको असल गुणहरूमा ध्यान दिनुहोस्‌

घमण्डी भयौँ भने हामी पूर्वाग्रही हुन सक्छौँ। यसको उपचार के होला?

आफूभन्दा फरक व्यक्‍तिहरूलाई साथी बनाउनुहोस्‌

आफूभन्दा फरक व्यक्‍तिहरूलाई साथी बनाउँदा कस्तो लाभ उठाउन सकिन्छ, बुझ्नुहोस्‌।

प्रेम देखाउनुहोस्‌

प्रेम देखाउँदा पूर्वाग्रह हटाउन सक्छौँ। यसो गर्न सक्ने केहि खास तरिकाहरू विचार गर्नुहोस्‌।

एक मात्र उपाय

पूर्वाग्रह हटाउन परमेश्‍वरको राज्यले कुन चार वटा कुराहरू गर्नेछ?

पूर्वाग्रहमाथि विजय हासिल गरेकाहरू

पूर्वाग्रहमाथि विजय हासिल गरेका मानिसहरूको तीन वटा भिडियो हेर्नुहोस्‌।