प्रहरीधरहरा अप्रिल २०१५ | बाइबल अध्ययन—सबैका लागि लाभदायी

यहोवाका साक्षीहरूले प्रबन्ध गरेको निश्‍शुल्क बाइबल अध्ययनले गर्दा लाखौं मानिसले लाभ उठाएका छन्‌। यसले तपाईंलाई पनि कसरी लाभ पुऱ्‍याउन सक्छ भनेर हेर्नुहोस्‌।

आवरण लेख

बाइबल अध्ययन किन गर्नुपर्छ?

तपाईंले कहिल्यै यस्तो भन्‍नुभएको छ: ‘म असाध्यै व्यस्त छु।’ वा ‘बाइबलअनुसारै जीवन बिताउन सकिंदैन कि जस्तो लाग्छ।’

सबैका लागि बाइबल अध्ययनको प्रबन्ध

बाइबल अध्ययनबारे अक्सर सोधिने आठ वटा प्रश्‍नहरूको जवाफ पाउनुहोस्‌।

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

मेरो जीवन परिवर्तन गराउने तीनवटा प्रश्‍न

शिक्षक र विद्यार्थीले आफ्नो भूमिका साट्‌दा डोरिस एल्ड्रेडले जीवनका चित्तबुझ्दो जवाफ पाए।

फोहोरको थुप्रोमा भेट्टाइएको बहुमूल्य रत्न

राइलान्ड्‌ज पपाइरस भेट्टाइएका ख्रीष्टियन ग्रीक धर्मशास्त्रकै सबैभन्दा पुरानो पाण्डुलिपि हो।

छिमेकीसित कुराकानी

येशू ख्रीष्टको मृत्युको दिन किन सम्झनुपर्छ?

मानिसहरू येशूको जन्मदिन भनेर क्रिसमस अनि उहाँले पुनर्जीवन पाउनुभएको दिन भनेर इस्टर मनाउँछन्‌। तर यहोवाका साक्षीहरू येशू ख्रीष्टको मृत्युको दिन किन सम्झना गर्छन्‌ ?

के तपाईंलाई थाह थियो?

रोमी सेनामा सेन्टुरियनको भूमिका के थियो? पुरातन समयका ऐना र अहिलेको ऐनामा के फरक छ?

बाइबल प्रश्‍नहरूको जवाफ

एक आपसमा गहिरो चासो राख्ने मानवसमाज कहिल्यै होला?

अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू

के बाइबल परमेश्‍वरका विचारहरूले भरिएको किताब हो?

थुप्रै बाइबल लेखकले आफूले लेखेका कुराहरूको श्रेय परमेश्‍वरलाई दिएका छन्‌। किन?