२०१८ अधिवेशन कार्यक्रम

२०१८ यहोवाका साक्षीहरूको “साहसी होओ”! अधिवेशनको कार्यक्रम पर्ची।

पहिलो दिन

यस दिनको कार्यक्रम यहोसु १:७ मा आधारित छ—“साहसी र खूब बलियो होऊ!”

दोस्रो दिन

हामी कसरी परमेश्‍वरको वचनबारे निर्धक्क भई बोल्न सक्छौँ?

तेस्रो दिन

भविष्यमा हुने घटनाहरूको लागि परमेश्‍वरका मानिसहरूलाई साहस चाहिन्छ।

जानकारी

अधिवेशनसम्बन्धी तपाईँलाई चाहिने जानकारी हेर्नुहोस्‌।