बाइबल—यसले दिने सन्देश के हो?

बाइबलको आधारभूत सन्देश के हो?

बाइबल किन जाँच्नुपर्छ?

संसारको सबैभन्दा लोकप्रिय किताब अर्थात्‌ बाइबलमा भएका केही मदतकारी तथ्यहरू विचार गर्नुहोस्।

भाग १

सृष्टिकर्ताले मानिसलाई प्रमोदवन दिनुहुन्छ

मानिसको सृष्टिबारे बाइबल के भन्छ? पहिलो मानव जोडीलाई परमेश्वरले के आज्ञा दिनुभयो?

भाग २

प्रमोदवन गुम्यो

आदम र हव्वाले गरेको कामको लागि तिनीहरूलाई दोषी ठहऱ्याउनुहुँदा परमेश्वरले तिनीहरूलाई आशाको कस्तो आधार दिनुभयो?

भाग ३

मानिसजाति जलप्रलयबाट बच्छ

पृथ्वीमा दुष्टता कसरी बढ्यो? नूहले तिनी वफादार रहेको कसरी देखाए?

भाग ४

परमेश्वर अब्राहामसित करार बाँध्नुहुन्छ

अब्राहाम किन कनानमा सरे? यहोवाले अब्राहामसित कस्तो करार बाँध्नुभयो?

भाग ५

अब्राहाम र तिनका परिवारलाई परमेश्वर आशिष्‌ दिनुहुन्छ

यहोवाले अब्राहामलाई इसहाकको बलिदान चढाउन भन्नुहुँदा उहाँले के बुझाउन खोज्दै हुनुहुन्थ्यो? याकूबले आफू मर्नुअघि के भविष्यवाणी गरे?

भाग ६

अय्यूब सत्यनिष्ठ भइरहन्छन्‌

बुद्धि भएका जति सबैले परमेश्वरको सार्वभौमिकताको उच्च आदर गर्न सक्छन्‌ भनेर अय्यूबको किताबले कसरी स्पष्ट पार्छ?

भाग ७

परमेश्वर इस्राएलीहरूलाई छुटकारा दिनुहुन्छ

इस्राएलीहरूलाई मिश्रको दासत्त्वबाट छुटकारा दिन परमेश्वरले मोशालाई कसरी चलाउनुभयो? इस्राएलीहरूले किन निस्तार चाड मनाउन थाले?

भाग ८

इस्राएलका मानिसहरू कनान पसे

इस्राएलीहरू कनानमा जाँदा यहोवाले किन राहाब र तिनको परिवारलाई जोगाउनुभयो?

भाग ९

इस्राएलीहरू राजाको माग गर्छन्‌

इस्राएलीहरूले राजाको माग गर्दा यहोवाले शाऊललाई छान्नुभयो। यहोवाले किन शाऊलको सट्टा दाऊदलाई रोज्नुभयो?

भाग १०

सुलेमान बुद्धिमानीसाथ शासन गर्छन्‌

सुलेमानले बुद्धि चलाएर निर्णय गरेका कस्ता उदाहरण छन्‌? तिनी यहोवाको इच्छाविपरित चल्न थाल्दा परिणाम के भयो?

भाग ११

सान्त्वना र शिक्षा दिने प्रेरित भजनहरू

परमेश्वरलाई प्रेम गर्नेहरूलाई उहाँले सान्त्वना दिनुहुन्छ अनि मदत गर्नुहुन्छ भनेर कुनचाहिं भजनमा बताइएको छ। श्रेष्ठगीतमा राजाले के बताएका छन्‌?

भाग १२

जीवनका लागि ईश्वरीय बुद्धि

हितोपदेश अनि उपदेशकको किताबमा पाइने प्रेरित सल्लाहले हामीलाई व्यावहारिक निर्देशन दिनुका साथै परमेश्वरमाथि भरोसा गर्ने कारण पनि दिन्छ। कसरी? विचार गर्नुहोस्।

भाग १३

असल र खराब राजाहरू

इस्राएल किन दुइटा राज्यमा विभाजित भयो?

भाग १४

परमेश्वर आफ्ना भविष्यवक्ताहरूमार्फत बोल्नुहुन्छ

परमेश्वरका भविष्यवक्ताहरूले कस्ता सन्देशहरू सुनाए? तिनीहरूले बताएका चार वटा विषय विचार गर्नुहोस्।

भाग १५

निर्वासनमा रहेका भविष्यवक्ताले भविष्यको दर्शन पाउँछन्‌

मसीह र परमेश्वरको राज्यबारे दानियलले के थाह पाए?

भाग १६

मसिह देखा पर्नुहुन्छ

स्वर्गदूतहरू र बप्तिस्मा गराउने यूहन्नामार्फत यहोवाले येशू नै प्रतिज्ञा गरिएको मसिह हुनुहुन्छ भनेर कसरी चिनाउनुभयो? येशू नै प्रतिज्ञा गरिएको मसिह हुनुहुन्छ भनेर यहोवाले कसरी स्पष्ट पार्नुभयो?

भाग १७

येशू परमेश्वरको राज्यबारे सिकाउनुहुन्छ

येशूको प्रचारको मुख्य विषय के थियो? येशूको राज्यमा सबैमाझ प्रेम हुनेछ र अन्याय हुनेछैन भनेर येशले कसरी देखाउनुभयो?

भाग १८

येशू चमत्कारहरू गर्नुहुन्छ

येशूले गर्नुभएका चमत्कारहरूबाट उहाँको शक्ति र भविष्यमा उहाँको शासनबारे के सिक्न सक्छौं?

भाग १९

येशू पछिसम्म अर्थ राख्ने भविष्यवाणी गर्नुहुन्छ

येशूले चेलाहरूलाई दिनुभएको चिन्हको अर्थ के हो?

भाग २०

येशू ख्रीष्टलाई मारिन्छ

आफूले धोका पाउनुअघि अनि खम्बामा किला ठोक्नुअघि येशूले कुन नयाँ उत्सव सुरु गर्नुभयो?

भाग २१

येशू ब्यूँतनुहुन्छ!

येशूलाई परमेश्वरले ब्यूँताउनुभएको हो भनेर चेलाहरूले कसरी थाह पाए?

भाग २२

प्रेषितहरू निडर भई प्रचार गर्छन्‌

पेन्तिकोसको चाडमा के भयो? येशूका चेलाहरूले प्रचार गर्दा शत्रुहरूले कस्तो व्यवहार गरे?

भाग २३

सुसमाचार फैलन्छ

लिस्त्रामा पावलले एक जना मानिसलाई निको पारेपछि के भयो? पावल रोममा कसरी पूगे?

भाग २४

पावल मण्डलीहरूलाई पत्र लेख्छन्‌

मण्डलीको उचित व्यवस्थापनबारे पावलले के निर्देशन दिए? प्रतिज्ञा गरिएको सन्तानबारे तिनले के भने?

भाग २५

विश्वास, आचरण र प्रेमसम्बन्धी सल्लाह

ख्रीष्टियनहरूले कसरी विश्वास देखाउन सक्छन्‌? एक जना व्यक्तिले परमेश्वरलाई साँच्चै प्रेम गरेको कुरा कसरी देखाउन सक्छन्‌?

भाग २६

प्रमोदवन पुनःप्राप्त हुन्छ!

प्रकाशको किताबले बाइबलको पूरै सन्देश कसरी दिन्छ?

बाइबलको सन्देश—सारांशमा

पृथ्वीलाई सुन्दर बगैंचामा परिणत गर्ने मसीह येशू नै हुनुहुनेछ भनेर यहोवाले कसरी बुझाउँदै लैजानुभयो

बाइबलको कालक्रम

ईसापूर्व ४०२६ देखि इस्वी संवत्‌ १०० तिर सम्मको बाइबलको इतिहासको कालक्रम हेर्नुहोस्।