सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

माफी दिन्छु म

माफी दिन्छु म

डाउनलोड:

  1. १. यो मन-मा छ, रिस र आ-क्रोश।

    त-र था’ भो, ठीक है-न यो

    चित्‌-त दुख्‌-दा, मन भो’ भा-री।

    स-ह-नु छ ज-रु-री छ यो ज-रु-री।

    (कोरस)

    अ-ब गर्‌-छु, हर प्र-यास म।

    मा-फी दि-न, अ-घि बढ्‌-न।

    मि-त्र-ता-को यो डो-री-लाई

    जोड्‌-छौँ फे-रि, स-धैँ भर-लाई।

  2. २. मा-फी दि-न प्र-यास गर्‌-छु।

    चित्‌-त दुख्‌-दा म स-हन्‌-छु।

    गर्‌-छु याह’-को अ-नु-क-रण।

    य-हो-वा-को प्रेम छ अ-टल।

    छ यो निश्‌-चल।

    (कोरस)

    अ-ब गर्‌-छु, हर प्र-यास म।

    मा-फी दि-न, अ-घि बढ्‌-न।

    मि-त्र-ता-को यो डो-री-लाई

    जोड्‌-छौँ फे-रि, स-धैँ भर-लाई।

    (ब्रिज)

    मा-फी दिन्‌-छु म।

    मि-त्र-ता-को हात बढाउँ-छु।

    स-म-य हो अ-हिल्‌-यै,

    फे-रि मिल्‌-ने सा-थी बन्‌-ने

  3. ३. मि-त्र-ता यो होस्‌ ब-लि-यो।

    चा-ह-ना यै य-हो-वा-को।

    मा-फी दिँ-दा पाउँ-छु शान्‌-ती।

    त्य-सै-ले म मा-फी दिन्‌-छु,

    सब बिर्‌-सन्‌-छु।

    (कोरस)

    अ-ब गर्‌-छु, हर प्र-यास म।

    मा-फी दि-न, अ-घि बढ्‌-न।

    मि-त्र-ता-को यो डो-री-लाई,

    जोड्‌-छौँ फे-रि स-धैँ भर-लाई।

    जोड्‌-छौँ फे-रि स-धैँ भर-लाई।

    मा-फी दिन्‌-छु म।