यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत

यहोवाको प्रशंसा र उपासनाको लागि नयाँ गीतहरू। सङ्‌गीत र शब्द डाउनलोड गर्नुहोस् र यी सुन्दर गीतहरू अभ्यास गर्नुहोस्।

गीत १३६

यहोवाको राज्य अब चाँडै आओस्!

यस गीतले येशू ख्रीष्टको शासनद्वारा यहोवाको महिमा हुने कुरा बताउँछ।

गीत  १३७

साहस हाम्रो बढाइ देऊ

आउनुहोस् यहोवा परमेश्वरको नामको साक्षी दिन साहस बढाइ देऊ भनेर बिन्ती गरौं।

गीत १३८

यहोवा तिम्रो नाम

यहोवाको महिमित नामको प्रशंसा गर्नुहोस् र उहाँ सर्वोच्च परमेश्वर हुनुहुन्छ भनेर सबैलाई चिनाउनुहोस्।

गीत १३९

दृढ हुन सिकाऊ

सुरक्षा र जीवनको दौडमा वफादार हुन मदतको लागि यहोवालाई गरिएको बिन्ती।

गीत १४०

अग्रगामी सेवकको जीवन

यहोवाप्रति आफ्नो माया व्यक्‍त गर्नुहोस् र सन्तुष्टि दिने काम गर्न पाएकोमा र तनमनले सेवा गर्ने जीवन बिताउन पाएकोमा खुसी व्यक्‍त गर्नुहोस्।

गीत १४१

शान्तिप्रेमी मानिसहरू खोजिरहौं

मानिसहरूप्रतिको प्रेमबारे र परमेश्वरको बहुमूल्य भेडालाई खोज्नेबारे प्रोत्साहनदायी अनि खुसीको गीत।

गीत १४२

सबै जातिका मानिसलाई प्रचार गरौं

यहोवाको भलाइबारे र सबै जातिका मानिसलाई उहाँको साथी बन्न निम्तो दिने हाम्रो जिम्मेवारीबारे गीत गाऔं।

गीत १४३

अन्धकार संसारमा आशाको किरण

घोर अन्धकारलाई जित्ने चम्किलो सन्देश छ।

गीत १४४

जीवन दिने सन्देश

समय छँदा नै परमेश्वरको सन्देश प्रचार गर्नुपर्छ।

गीत १४५

प्रचारको तयारी

घरमै बस्न सजिलो लाग्ला तर प्रचारमा सफल हुन बल पाउन सक्छौं।

गीत १४६

यिनलाई जे-जति गऱ्यौ, मलाई नै गऱ्यौ

आफ्ना अभिषिक्त भाइहरूलाई देखाएको प्रेम र वफादार भई दिएको साथलाई येशू बिर्सनुहुन्न।

गीत १४७

विशेष सम्पत्ति

यहोवाले अभिषिक्त जनहरूलाई माया गर्नुहुन्छ अनि तिनीहरू पनि यहोवाको इच्छाअनुसार चल्न खुसी हुन्छन्‌।

गीत १४८

एक मात्र प्यारो छोरा दियौ

यहोवाले दिनुभएको सबैभन्दा अमूल्य उपहारको लागि उहाँलाई धन्यवाद छ। यसले सबैलाई भविष्यको आशा दिन्छ।

गीत १४९

फिरौतीप्रति कृतज्ञता

फिरौतीको बलिदान—यहोवाले देखाउनुभएको महान्‌ प्रेमको अभिव्यक्ति हो। त्यसैले हामी उहाँप्रति सधैंभरि वफादार भइरहनुपर्छ।

गीत १५०

जहाँ खाँचो छ, त्यहाँ पुग्छौं

यहोवाले तपाईंबाट जस्तो चाहनुहुन्छ, त्यस्तै तरिकामा उहाँको सेवा गर्न खुसीले अग्रसर हुनुहोस्।

गीत १५१

यहोवाका छोराहरू प्रकट हुनेछन्‌

यहोवाले येशूका भाइहरूलाई स्वर्गमा जम्मा गर्नुहुनेछ अनि तिनीहरूले येशूसँगै मिलेर युद्ध जित्नेछन्‌ अनि इनाम पाउनेछन्‌। हामी उत्सुकतासाथ त्यस दिनको प्रतीक्षा गर्दै छौं।

गीत १५२

हाम्रो बल, हाम्रो आशा, हाम्रो भरोसा

चिन्ता-फिक्रीले डर उत्पन्न गर्दा परमेश्वर हाम्रो बल, आशा र भरोसा हुन सक्नुहुन्छ।

गीत १५३

भन कस्तो लाग्छ?

आफ्नो काम पूरा गर्दा अनि नम्रको मन छुँदा तपाईंलाई कस्तो लाग्छ?

गीत १५४

हामी सहिरहन्छौं!

यो गीतले परीक्षाहरू आउँदा सहन र वफादार हुँदै यहोवाको सेवा गर्न मदत गर्छ।