सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

खेदो भोग्नुपर्दा रमाउनुहोस्‌

खेदो भोग्नुपर्दा रमाउनुहोस्‌

ढिलो होस्‌ वा चाँडो, हामी सबैले खेदो भोग्नुपर्छ। (युह १५:२०) खेदो भोग्नुपर्दा हामीलाई चिन्ता लाग्छ र कहिलेकाहीँ पीडा पनि हुन्छ तर त्यसलाई सह्‍यौँ भने हामी आनन्दित हुन सक्छौँ।—मत्ति ५:१०-१२; १प २:१९, २०.

हामी निम्न कुराहरूको बाबजुद रमाउन सक्छौँ: खेदो भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

भाइ बझेनोभको अनुभवबाट तपाईँले यी कुराहरूको महत्त्वबारे के सिक्नुभयो:

  • दिनहुँ बाइबल पढ्‌ने?

  • भाइबहिनीबाट पाउने मदत? a

  • थुप्रै पटक प्रार्थना गर्ने?

  • राज्य गीतहरू गाउने?

  • आफ्नो विश्‍वासबारे अरूलाई बताउने?

a हामी जेलमा परेका भाइबहिनीको नामै तोकेर तिनीहरूको लागि प्रार्थना गरिदिन सक्छौँ। तर ती भाइबहिनीलाई व्यक्‍तिगत तवरमा लेखिएका पत्रहरू शाखा कार्यालयमार्फत पठाउने प्रबन्ध भने छैन।