सीधै सामग्रीमा जाने

जीवन र मृत्यु

जीवन

जीवनको उद्देश्‍य के हो?

जीवनको उद्देश्‍य के होला भनेर तपाईंले कहिल्यै सोच्नुभएको छ? बाइबलले यसबारे के बताउँछ, सिक्नुहोस्‌।

मैले जीवन कसरी बिताएको परमेश्‍वर चाहनुहुन्छ?

परमेश्‍वर मबाट के चाहनुहुन्छ भनेर बुझ्न मलाई विशेष चिन्ह, दर्शन वा बोलावट चाहिन्छ? बाइबलको जवाफ थाह पाउनुहोस्‌।

तपाईँ कसरी सधैँभरि बाँच्न सक्नुहुन्छ?

परमेश्‍वरको इच्छा पूरा मानिस सधैँभरि बाँच्नेछ भनी बाइबलमा प्रतिज्ञा गरिएको छ। हामीले गर्नुपर्ने तीनवटा कुरामा ध्यान दिनुहोस्‌।

के मानिस मरेपछि उसको कुनै अंश जीवित रहन्छ?

के हामीभित्र मृत्युपछि पनि जीवित रहिरहने कुनै अंश छ?

मृत्यु

हामी किन मर्छौं?

बाइबलको जवाफले तपाईंलाई सान्त्वना र आशा दिन्छ।

मरेपछि हामीलाई के हुन्छ?

के मरिसकेकाहरूलाई आफू वरिपरि के भइरहेको छ भनेर थाह हुन्छ?

शव दहनबारे बाइबलले के भन्छ?

अन्तिम संस्कार गर्ने स्वीकार्य तरिका एउटा मात्र छ र?

आत्महत्या गर्ने सोचाइ आएकाहरूलाई बाइबलले कसरी मदत गर्न सक्छ?

मर्ने चाहना भएको व्यक्‍तिको लागि बाइबलमा कस्तो व्यावहारिक सल्लाह पाइन्छ?

युथेनेसियाबारे बाइबलले के भन्छ?

यदि कोही गम्भीर अवस्थामा पुगेको छ र मृत्यु हुने निश्‍चित छ भने नि? जीवनलाई हर हालतमा लम्ब्याउनै पर्छ त?

स्वर्ग र नर्क

स्वर्ग के हो?

बाइबलमा यो शब्दको मुख्यतः ३ वटा अर्थ छ।

स्वर्ग को जान्छ?

सबै असल मानिस स्वर्ग जान्छन्‌ भन्‍ने गलत धारणा जताततै पाइन्छ। बाइबलले वास्तवमा के सिकाउँछ?

नरक भनेको के हो? के यो अनन्त सास्ती दिइने ठाँउ हो?

के दुष्ट मानिसहरूलाई नरकको आगोमा सास्ती दिइन्छ? के यो पापको सजाय हो? यी प्रश्‍नहरूको बाइबलआधारित जवाफ पढ्‌नुहोस्‌।

मरिसकेका मानिसहरूका लागि आशा

फेरि जीवित हुनु भनेको के हो?

को-को फेरि जीवित हुनेछन्‌ भनेर थाह पाउँदा सायद तपाईँलाई अचम्म लाग्ला।