संसारभरका यहोवाका साक्षीहरू

मडागास्कर

  • एन्टसिरबे, मडागास्कर—रिक्सा चालकलाई प्रहरीधरहरा पत्रिका दिंदै

संक्षिप्त जानकारी—मडागास्कर

  • जनसङ्ख्या: २,९४,४३,०००
  • बाइबल सिकाउने सेवकहरू: ४०,०३५
  • मण्डली: ८४१
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ७६३

प्रहरीधरहरा—अध्ययन संस्करण

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—मडागास्कर

मडागास्करको ठूलो इलाकामा राज्य सन्देश फैलाउन मदत गर्ने उद्देश्‍यले आफैलाई अर्पण गरेका केही प्रचारकहरूलाई भेट्‌नुहोस्‌।