सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ब्यूँझनुहोस्! सङ्ख्या ५ २०१७ | विपत्ति आइपर्दा—जोगिन चाल्नै पर्ने कदमहरू

विपत्तिको लागि तयारी गर्नु किन महत्त्वपूर्ण छ?

बाइबल भन्छ: “चतुर मानिस दुःख आइरहेको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।”—हितोपदेश २७:१२.

यस पत्रिकाले विपत्ति अघि, विपत्तिको दौडान र विपत्ति पछि चाल्नुपर्ने कदमहरूबारे बताउँछ।

 

आवरण लेख

विपत्ति आइपर्दा—जोगिन चाल्नै पर्ने कदमहरू

यी सुझावहरू अनुसारै गर्दा तपाईं र अरूको जीवन जोगिन सक्छ।

ऊर्जाको खपत कसरी कम गर्न सक्छौं?

ऊर्जाको खपत कम गर्न सक्ने तीन वटा क्षेत्र विचार गर्नुहोस्— हाम्रो घर, यातायात र दैनिक क्रियाकलाप।

बाइबलको दृष्टिकोण

युद्ध

प्राचीन समयमा इस्राएलीहरू यहोवा परमेश्वरको नाममा युद्ध लड्‌थे। के यसको मतलब अहिले हुने युद्धहरूलाई परमेश्वर समर्थन गर्नुहुन्छ?

परिवारका लागि

मनोरञ्जनको लागि खतरा मोल्नु उचित हो?

थुप्रै युवा आफू कतिसम्म गर्न सक्छु भनेर जाँच्न जस्तोसुकै जोखिम उठाउन पनि तयार हुन्छन्‌। के तपाईंलाई पनि जोखिमपूर्ण खेल वा मनोरञ्जनमा भाग लिऊँ-लिऊँ जस्तो लाग्छ?

देशविदेश तथा जनजीवन

काजकस्तान भ्रमण

काजाकहरू पहिले-पहिले घुमन्ते जीवन बिताउने गर्थे र युर्टमा बस्थे। उनीहरूको आधुनिक जीवनशैलीमा कसरी परम्परागत संस्कृति झल्किन्छ?

सृष्टि या संयोग?

समुद्री कौडीको आकार

कौडीको आकार र बनौटले त्यसभित्र रहने मोलस्कालाई सुरक्षित राख्छ।

अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू

यहोवाका साक्षीहरू किन युद्धमा भाग लिंदैनन्‌?

यहोवाका साक्षीहरू युद्धमा भाग नलिने मानिसहरूको रूपमा विश्‍वभरि परिचित छन्‌। हामी किन यस्तो अडान लिन्छौँ, थाह पाउनुहोस्‌।

विपत्ति आउँदा अरूलाई मदत गर्न प्रेमले हामीलाई उत्प्रेरित गर्छ

यहोवाका साक्षीहरू आवश्‍यक परेको बेला सहायता गर्छन्‌।