ब्यूँझनुहोस्! जनवरी २०१३ | स्वार्थी संसारमा विचारशील छोराछोरी

केही आमाबाबुले अक्सर गर्ने तीन वटा गल्तीबाट कसरी जोगिने।

विश्‍वदर्शन

संसारको विभिन्‍न कुनाका ताजा घटना र रोचक विवरणहरू थाह पाउनुहोस्‌।

परिवारका लागि

किशोरावस्थाका छोराछोरीसित कुराकानी गर्ने तरिका

किशोरावस्थाका छोराछोरीसित कुरा गर्दा के तपाईंलाई दिक्क लाग्छ? उनीहरूसित कुराकानी गर्नु किन चुनौतीपूर्ण हुन्छ?

अन्तरवार्ता

जीवरसायन शास्त्री आफ्नो विश्‍वासबारे बताउँछिन्‌

तिनले कस्ता वैज्ञानिक तथ्यहरू फेला पारिन्‌ र किन बाइबलमा विश्‍वास गरिन्‌, पत्ता लगाउनुहोस्‌।

आवरण लेख

स्वार्थी संसारमा विचारशील छोराछोरी

छोराछोरीलाई स्वार्थी मनोवृत्ति विकास गर्नबाट जोगाउन सकिने तीनवटा क्षेत्र विचार गर्नुहोस्‌।

देशविदेश तथा जनजीवन

क्यामरून भ्रमण

यस अफ्रिकी देशको चलन र मानिसहरूबारे सिक्नुहोस्‌।

बाइबलको दृष्टिकोण

प्रमोदवन

प्रमोदवन स्वर्गमा छ या यही पृथ्वी प्रमोदवनमा परिणत हुने हो? त्यहाँ कस्ता मानिसहरू बस्न पाउँछन्‌?

सृष्टि या संयोग?

बार-टेल्ड गडवीटको यात्रा

मानिसहरूलाई एकदमै छक्क पार्ने यो चराको आठ-दिने लामो यात्राबारे जानकारी लिनुहोस्‌।