प्रहरीधरहरा डिसेम्बर २०१४ | तपाईं ईश्वरको साथी बन्न सक्नुहुन्छ

के तपाईंलाई ईश्वर टाढाको व्यक्ति जस्तो लाग्छ? ईश्वरको साथी बन्न सकिन्छ कि भनी के तपाईंले कहिल्यै सोच्नुभएको छ?

आवरण लेख

के हामी ईश्वरसित घनिष्ठ हुन सक्छौं?

लाखौं मानिस ईश्वर तिनीहरूलाई आफ्नो साथी ठान्नुहुन्छ भन्ने कुरामा विश्वस्त छन्‌।

आवरण लेख

ईश्वरको नाम थाह पाउनुहोस् र प्रयोग गर्नुहोस्

ईश्वरले बाइबलमार्फत तपाईंलाई आफ्नो परिचय दिनुभएको छ। बाइबलमा यसो लेखिएको पाउँछौं: ‘यहोवा हाम्रा ईश्वर एक मात्र यहोवा हुनुहुन्छ।’

आवरण लेख

ईश्वरसित कुराकानी गर्नुहोस्

हामी प्रार्थनामार्फत ईश्वरसित कुराकानी गर्छौं, तर कसरी उहाँको कुरा सुन्न सक्छौं त?

आवरण लेख

ईश्वरले भन्नुभए अनुसारै गर्नुहोस्

ईश्वरको आज्ञा मान्नु आवश्यक छ। तर उहाँको साथी बन्न यति मात्रै गरेर पुग्दैन।

आवरण लेख

जीवन जिउने सर्वोत्तम मार्ग

तीन वटा कदम चाल्नुभयो भने तपाईं ईश्वरको साथी बन्न सक्नुहुनेछ।

टिमगाड—जमिनमुनि पुरिएको यस सहरको रहस्य

उत्तर अफ्रिकाका फिरन्ते जातिसित शान्ति कायम गर्न पुरातन रोमीहरूले धूर्त चाल चले।

हाम्रा पाठकहरू सोध्छन्

क्रिसमसबारे सत्य कुरा के हो?

क्रिसमसका चलनहरूको सुरुवात विचार गर्नुभयो भने तपाईं छक्कै पर्नुहुनेछ।

“मान्छेको सुझबुझले उसको रिस धीमा पार्छ”

इस्राएलका राजा दाऊदको जीवनमा घटेको एउटा घटनाले तपाईंलाई झनक्क रिस उठ्दा आफ्नो रिसलाई वशमा राख्न मदत गर्छ।

ऋण लिनै पर्छ र?

बाइबलको सल्लाहले निर्णय गर्न तपाईंलाई मदत गर्छ।

बाइबल प्रश्नहरूको जवाफ

तपाईं कसरी छोराछोरीको मनसम्म पुग्नेगरि बाइबलको कुरा सिकाउन सक्नुहुन्छ?

अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू

के परमेश्‍वर कुनै भावना नभएको शक्‍ति हुनुहुन्छ?

परमेश्‍वरले सबै कुरा सृष्टि गर्नुभयो भनी बाइबल भन्छ। तर के उहाँ हाम्रो ख्याल राख्नुहुन्छ?