सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १४३

हार नमानी यहोवाको दिनको प्रतीक्षा गरौँ!

हार नमानी यहोवाको दिनको प्रतीक्षा गरौँ!

(रोमी ८:२०-२५)

  1. १. समय ऋतुका परमेश्‍वर

    याह नै हुन्‌ हाम्रा ईश्‍वर;

    उनी नै राजा हुन्‌ भनी

    साबित हुनेछ चाँडै।

    (कोरस)

    जागा रहँदै पर्खन्छौँ सदा,

    याहको दिन छ नजिकै,

    पर्खन्छौँ है रमाउँदै।

  2. २. तोकेको दिन छैन टाढा;

    हेर येसु भए राजा।

    पाउमुनि हुनेछन्‌ शत्रु;

    हुनेछ शासन सुरु।

    (कोरस)

    जागा रहँदै पर्खन्छौँ सदा,

    याहको दिन छ नजिकै,

    पर्खन्छौँ है रमाउँदै।

  3. ३. सारा संसार छ पीडामा;

    भरोसा गर्छौँ याहमा।

    उद्धार पाउनेछौँ उनैमा;

    त्यो दिन नजिकै छ है।

    (कोरस)

    जागा रहँदै पर्खन्छौँ सदा,

    याहको दिन छ नजिकै,

    पर्खन्छौँ है रमाउँदै।

(मत्ति २५:१३; लुका १२:३६ पनि हेर्नुहोस्‌)