सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ९८

धर्मशास्त्र—ईश्‍वर प्रेरित

धर्मशास्त्र—ईश्‍वर प्रेरित

(२ तिमोथि ३:१६, १७)

  1. १. यहोवाको वचन ज्योति;

    बाटो देखाउँछ सही।

    पालन राम्ररी गरेमा;

    सत्य दिन्छ स्वतन्त्रता।

  2. २. ईश्‍वरले दिए वचन यो;

    शिक्षा दिन्छ जीवनको।

    बिराउनेलाई सुधार्छ;

    यहोवाको शिक्षा दिन्छ।

  3. ३. वचन यो माथिबाटको;

    जान्यौँ याहको प्रेम हो यो।

    पढ्‌दा यो बुद्धिमान्‌ हुन्छौँ;

    र जीवनको इनाम पाउँछौँ।

(भज. ११९:१०५; हितो. ४:१३ पनि हेर्नुहोस्‌)